IME Life New

Details of margin trading from next week on NEPSE’s website, available for all to view

SPIL
Nepal Life

काठमाडौं । शेयर बजारको मार्जिन कारोबारसम्बन्धी विवरण अब नेपाल स्टक एक्सचेन्ज (नेप्से)को वेबसाइटमा हेर्न सकिने भएको छ।

नेप्सेले आगामी साताबाट मार्जिन कारोबारको विवरण सबैले देख्ने गरी व्यवस्था मिलाएको हो। ‘यो फिचर नेप्सेले वेबसाइटमा व्यवस्था गरिसकेको छ। आगामी साताबाटै सबैले हेर्न सक्नुहुन्छ’, नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले भने, ‘व्यक्तिगत तथ्यांक भने प्रकाशित हुने छैन।

Esewa
Crest

नेप्सेका अनुसार सूचीकृत कम्पनीले कारोबार हरेक भएको दिनको मार्जिन कारोबार सुविधाअन्तर्गतको ढाँचा अर्को कारोबार दिनसम्म नेप्सेमा आफ्नो वेबसाइटमा जानकारी उपलब्ध गराउनुपर्नेछ।

Post you comments

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

Related News

Insurance Khabar Mobile App Android and IOS