SKIP THIS

National Insurance

बिमा समितिले नयाँ कमचारी नियुक्त गर्दै

बिमा समितिले लोकसोवाको माध्यमबाट कर्मचारी नियुक्त गर्न भएको छ । बिमा समितिले विभिन्न पदमा २३ जना कर्मचारी थप्न लागेको हो । उपनिर्र्दशक एक ,सहायक निर्दशकमा १७ र वरिष्ठ सहायकमा ५ जना लोकसेवाको माध्यमबाट नँया कर्मचारी थप गर्न लागेको हो ।